बन्दीपुरमा सुन्दर सूर्योदय (तश्वीरहरु)

बन्दीपुरमा सुन्दर सूर्योदय (तश्वीरहरु)

तनहुँ । बन्दीपुर नेपालको पर्यटकीय क्षेत्रमध्ये प्रमुख गन्तव्य हो । बन्दीपुरमा विभिन्न दृष्यावलोकनको लागि देश विदेशका पर्यटक पुग्ने गरेका छन् ।

यहाँबाट मौसम खुलेको बेला मनै लोभ्याउने सूर्योदय र सूर्यास्त अनि फराकिला हिमशृङ्खलाहरुको अवलोकन गर्न सकिन्छ।

हेरौँ , बन्दीपुरबाट देखिएको सूर्योदयको दृष्य-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved