‘आईएमई पे’ मा आयो एअरलाइन्स टिकटमा क्यासब्याकको बहार

नेपालभ्युज

‘आईएमई पे’ मा आयो एअरलाइन्स टिकटमा क्यासब्याकको बहार

काठमाडौं। ‘आईएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आईएमई पे मा ‘क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ । यसै सन्दर्भमा, यो हप्ता असार ३ देखि आईएमई पे ले एअरलाइन्समा क्यासब्याकको वर्षा सुरु गर्दैछ ।

एक हप्ताको लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजे देखी साँझको ६ बजेसम्म कुनै पनि एअरलाइन्सको टिकट काट्दा रु. २०० क्यासब्याक पाउनेछन् ।

सो अन्तराल भित्रमा एअरलाइन्सको टिकट काट्नुहुने ग्राहकले प्रोमोकोडहरूको प्रयोग गरेर पाउने छुटसहित यो छुट पनि पाउनेछन् । यो अफर असार ९ सम्मका लागि मात्र रहनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved