राष्ट्रपतिको सामान्य सवारी (तस्वीरहरू)

राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि सरकारी निवास शीतलनिवासदेखि सङ्घीय संसद् भवनसम्म पुगे, बिनातामझाम ।

राष्ट्रपतिको सामान्य सवारी (तस्वीरहरू)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि सरकारी निवास शीतलनिवासदेखि सङ्घीय संसद् भवनसम्म पुगे, बिनातामझाम ।

विगतका राष्ट्रपतिको सवारीको नकारात्मक नजिरलाई तोड्दै पौडेलले सामान्य सवारी गरे । विगतमा राष्ट्रपतिको सवारी हुँदा आमनागरिकले घण्टौँसम्म कुर्नुपर्ने परिपाटी बनेको थियो । तर, पौडेल सामान्यरूपमै संसद् भवन नयाँ बानेश्वर पुगे ।

राष्ट्रपति पौडेलको सवारीका कारण कोही नागरिक जाममा फस्नुपरेन । पौडेलले राष्ट्रपति निर्वाचित भएयता नै सामान्य सवारी गर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved