तनहुँ १ का उम्मेदवार भट्टराईलाई आचारसंहिता अनुगमन समितिको स्पष्टीकरण

सिमितकाअनुसार भट्टराईले २४ घण्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय, दमौलीमा आफैँ उपस्थित भएर वा आफ्ना प्रतिनिधिलाई पठाएर स्पष्टीकरण बुझाउनुपर्नेछ ।

नेपालभ्युज

तनहुँ १ का उम्मेदवार भट्टराईलाई आचारसंहिता अनुगमन समितिको स्पष्टीकरण

तनहुँ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले तनहुँ क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई स्पष्टीकरण सोधेको छ ।

मौनअवधि सुरू भइसकेपछि वैशाख ७ गते राति १२ पछि मोबाइलबाट भ्वाइस म्यासेज पठाएर मत मागेको उजुरी परेकाले उनलाई स्पष्टीकरण सोधिएको हो ।

सिमितकाअनुसार भट्टराईले २४ घण्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय, दमौलीमा आफैँ उपस्थित भएर वा आफ्ना प्रतिनिधिलाई पठाएर स्पष्टीकरण बुझाउनुपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved