सौगात र सृष्टिको ब्रेकअप

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको सम्बन्धमा दरार आएको छ। विगत लामो समयदेखि गहिरो प्रेम सम्बन्धमा रहेका उनीहरूले प्रेम सम्बन्धलाई टुङ्गाएको चर्चा छ। उनीहरू द्वय दुई वर्षदेखि विवाह बन्धनमा बाँधिने तयारीमा थिए।

नेपालभ्युज

सौगात र सृष्टिको ब्रेकअप

काठमाडौं। अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको सम्बन्धमा दरार आएको छ।
विगत लामो समयदेखि गहिरो प्रेम सम्बन्धमा रहेका उनीहरूले प्रेम सम्बन्धलाई टुङ्गाएको चर्चा छ। उनीहरू द्वय दुई वर्षदेखि विवाह बन्धनमा बाँधिने तयारीमा थिए।

तर कुनै कारणले विवाह भने हुन सकेको थिएन।

केही समय अघिसम्म सृष्टिको इन्स्टाग्राममा सौगातसँगका तस्विरहरु छ्यापछ्याप्ती भेटिन्थे ।

तर अहिले उनले इन्स्टाग्रामबाट सौगातसँगका तस्बिर सबै हटाएकी छन्। यसबाट पनि उनीहरुबीचको सम्बन्धमा ब्रेक लागेको आशंका थियो। अहिले भने सहमतिमै छुटेको उनीहरूले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved