रहेनन् इतिहासकार ज्ञानमणि नेपाल

नेपालभ्युज

रहेनन् इतिहासकार ज्ञानमणि नेपाल

काठमाडौं । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ ।

९२ वर्षको उमेरमा मंगलबार मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।

नेपाललाई लामो समयदेखि मुटुको रोगलगायतका समस्या थियो ।

उनले प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved