‘तिमी फूल बनेर फुलिदिनू’ बजारमा (भिडिओसहित)

नेपालभ्युज

‘तिमी फूल बनेर फुलिदिनू’ बजारमा (भिडिओसहित)

काठमाडौं । ‘तिमी फूल बनेर फुलिदिनू’ गीतको गीति भिडिओ सार्वजनिक भएको छ । भिडिओ मङ्गलबार एनपी म्यूजिक मिडियामार्फत सार्वजनिक भएको हो ।

गीतको शब्द मीनबहादुर थापाले लेखेका हुन् । गीतमा मनिपाल राई र सङ्गीता मस्राङ्गी मगरको स्वर छ । सङ्गीत मनिपालकै छ । गीतको एरेञ्ज र मिक्सिङ्ग/मास्टरिङ्गको काम क्रमश: राजु कार्की र राजकुमार बगरले गरेका छन् ।

गीति भिडिओमा अर्जुन खड्का र सुमित्रा तामाङ फिचर्ड छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved