नेपाल प्रहरीका १५० डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपालभ्युज

नेपाल प्रहरीका १५० डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १५० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ११६ जना डीएसपीको सरुवा र ३४ जनाको काज सरुवा गरेका हुन् ।

बिहीबार प्रहरी प्रधान कार्यालयले दुई वटा सरूवा सूची सार्वजनिक गर्दै ९५ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा गरेको हो।

पहिलो सूचीअनुसार ४२ जना एसपीको सरूवा गरेको छ। अर्को सूचीमा ५३ जनाको सरूवा गरेको उल्लेख छ।

यसअघि काजको रूपमा खटाएकाहरूलाई पनि सरूवा सूचीमा समावेश गरिएको छ।

माघ महिनादेखिको तलब, भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा गरिएको हो।

 हेर्नुहोस् को कहाँ पुगे ? 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved