ठूलो संख्यामा कर्मचारीको सरुवा, को कहाँ पुगे (सूचीसहित)

केही दिनअघि मात्रै गृह मन्त्रालयले सीडीओहरुलाई वैज्ञानिक ढङ्गले खटाउन भन्दै कार्यविधि बनाएको थियो ।

नेपालभ्युज

ठूलो संख्यामा कर्मचारीको सरुवा, को कहाँ पुगे (सूचीसहित)

काठमाडाैं । गृह मन्त्रालयले राजप्रत्रांकित द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको   सरुवा गरेको छ ।

मन्त्रालयले शुक्रबार  नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत सीडीओदेखि उपसचिव, निर्देशक, जेलरलगायतसम्मका ७० कर्मचारीको सरुवा गरेको हो ।

केही दिनअघि मात्रै गृह मन्त्रालयले सीडीओहरुलाई वैज्ञानिक ढङ्गले खटाउन भन्दै कार्यविधि बनाएको थियो ।

को कहाँ पुगे हेर्नुस् सूची 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved