प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् ।

नेपालभ्युज

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्।

आइतबार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति थियो । यसअघि, त्यस क्षेत्रका हेलिकोप्टरमार्फत् पुष्पवृष्टि गरिएको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved