पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान आज, चीनबाट आएको जहाज अवतरण हुँदै

सिचुवानको एयरबस ए–३१९ विमानमार्फत १३० जना यात्रु पोखरा विमानस्थलमा अवतरण हुने छन्। उक्त विमान करिब दुई घण्टा पोखरामा विमानस्थलमा बसेर काठमाडौँ हुँदै बुधबारै चीनको छेङ्दु फर्किने छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved