धमाधम नाका खोल्दै चीन, यारी नाका एकतर्फी रूपमा खुल्ला

नेपालभ्युज

धमाधम नाका खोल्दै चीन, यारी नाका एकतर्फी रूपमा खुल्ला

काठमाडौं । चीनले नेपालसँग नाका धमाधम खोल्न सुरु गरेको छ । बुधबार चीनले हुम्लाको यारी नाका वस्तु आयात गर्न सक्नेगरी एकातर्फीरूपमा खुला गरेको छ । केरुङ/रसुवागढी नाकाबाट हुने दुईतर्फी व्यापार आजैदेखि सुचारु भएको छ ।

हुम्लास्थित भन्सार कार्यालयका अनुसार हुम्लाको यारी हुँदै सोमबार ८ ट्रक माल वस्तु नेपालतर्फ भित्रिएको छ । नेपालस्थित चिनियाँ दूतावासले पनि कोभिडका कारण बन्द अवस्थामा रहेको नाका नेपालतर्फ सामान ल्याउन सकिने गरी सोमबारबाट सञ्चालनमा आएको स्पष्ट पारेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved