सर्लाही २(२) बाट कांग्रेसका कौशलकिशोर राय विजयी

नेपालभ्युज

सर्लाही २(२) बाट कांग्रेसका कौशलकिशोर राय विजयी

काठमाडौं । सर्लाही- २(२) बाट नेपाली कांग्रेसका कौशलकिशोर राय विजयी भएका छन् ।

रायले निकटतम् प्रतिद्वन्द्वी लोकातान्त्रिक समाजवादीका मेथुर चौधरीलाई १ सय ७९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

रायले  ९ हजार ६२६ मत पाउँदा चौधरीले ९ हजार ४४७ मत पाए ।

यस्तै,  जनता समाजवादीका अशोक यादवले ८ हजार ९४० मत  पाए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved