महोत्तरी ३ मा ठाकुरको अग्रता

नेपालभ्युज

महोत्तरी ३ मा ठाकुरको अग्रता

काठमाडौं । महोत्तरी ३ मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका महन्थ ठाकुरले अग्रता लिएका छन् । ठाकुरले  १३ हजार १७८ मतको अग्रता लिएका हुन् ।

जनता समाजवादी पार्टी, नेपालका हरिनारायण यादवले १३ हजार १०१ मतले ठाकुरलाई पछ्याइरहेका छन् । उनीहरुबीच ७७ मतान्तर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved