यी हुन् अग्रस्थानमा रहेका एमालेका १४ जना उम्मेदवारहरु

नेपालभ्युज

यी हुन् अग्रस्थानमा रहेका एमालेका १४ जना उम्मेदवारहरु

काठमाडौं । आम निर्वाचनको जारी मतगणनामा नेकपा एमालेका १४ जना उम्मेदवार अग्रस्थानमा रहेका छन ।  पछिल्लो मतपरिणामअनुसार रुपन्देही १ मा छविलाल विश्वकर्मा अग्रस्थानमा रहेका छन् ।

मोरङ १ मा घनश्याम खतिवडा, तेह्रथुममा विजय सुब्बा, इलाम १ मा महेश बस्नेत, पाल्पा १ मा नारायणप्रसाद आचार्य, काभ्रे १ मा रेशमबहादुर लामा, पाल्पा २ मा ठाकुरप्रसाद गैरेले अग्रता लिइरहेका छन् ।

यस्तै, इलाम २ मा सुवासचन्द्र नेम्वाङ्ग, मोरङ २ मा ऋषिकेश पोखरेल, रुपन्देही २ मा विष्‍णुप्रसाद पौडेल अग्रस्थानमा छन् भने  सुनसरी २ मा भीमप्रसाद आचार्य,  सुनसरी ३ मा भगवती चौधरी, सुनसरी ४ मा जगदीशप्रसाद कुसियैत, कपिलवस्तु ३ मा मंगलप्रसाद गुप्‍ता,सिरहा ३ मा लिलानाथ श्रेष्ठ अग्रस्थानमा छन् ।

एमालेका  ३२ जना उम्मेदवारले प्रतिनिधिसभामा आफ्नो  सीट सुरक्षित गरिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved