धनुषा ३ मा अनिल झालाई हराएर एमालेकी जुली महतो विजयी

नेपालभ्युज

धनुषा ३ मा अनिल झालाई हराएर एमालेकी जुली महतो विजयी

धनुषा।  धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनी सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गर्दै विजयी भएकी हुन् ।

जुलीले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुँदा अनिलले २३ हजार ६८६ मतमा सीमित भए । एमालेले यो क्षेत्रमा एकल प्रतिस्पर्धा गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved