दाङ ३ : दीपक गिरी निर्वाचित, कोमल वली पराजित

नेपालभ्युज

दाङ ३ : दीपक गिरी निर्वाचित, कोमल वली पराजित

काठमाडौं । दाङ ३ बाट नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् । गिरी ३५ हजार ५७९ मतका साथ निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी कोमल वलीले २८ हजार २६६ मतसहित पराजित भइन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १४ हजार ५७४ मतसहित तेस्रो स्थान पाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved