सर्लाही-४ : अमरेश कुमार सिंह विजयी, सत्ता गठबन्धन पराजित

नेपालभ्युज

सर्लाही-४ : अमरेश कुमार सिंह विजयी, सत्ता गठबन्धन पराजित

काठमाडौं । सर्लाही -४ बाट  अमेरशकुमार सिंह प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

सत्ता गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सिंहले कांग्रेसका नागेन्द्र कुमारलाई १ हजार ७६५ मतान्तरले पराजित गरे ।

सिंहले २० हजार १७ मत पाउँदा कुमारले १८ हजार २५२ मत पाए ।

सिंहले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved