रुपन्देही ३ : अघि लागे बोहरा, पछिपछि खाण

नेपालभ्युज

रुपन्देही ३ : अघि लागे बोहरा, पछिपछि खाण

काठमाडौं । रुपन्देही- ३ मा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाणलाई राप्रपाका दीपक बोहराले उछिनेका छन् ।

पछिल्लो नतिजाअनुसार बोहराले २१ हजार ८ सय २२ मत सहित सत्ता गठबन्धनका खाणलाई पछि पारेका हुन् ।

खाणले २१ हजार ५ सय ९१ मत पाएका छन् । उनीहरूबीच २३१ मतान्तर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved