गोकुल बाँस्कोटाको अग्रता बढ्दै, यस्तो छ पछिल्लो अपडेट

नेपालभ्युज

काभ्रे। काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अग्रता बढाउँदै लगेका छन् । मतगणनाको ३ दिनसम्म पछि परेका बाँस्कोटा बुधबार रातिदेखि अघि लागेका छन् । ताजा अवस्थामा बाँस्कोटाले २२ हजार ४ सय २७ मत ल्याएका छन् ।

कांग्रेसका शिवप्रसाद हुमागाईले २१ हजार ३ सय ३ मत ल्याएका छन् । गोकुल बाँस्कोटा अहिले ११ सय २४ मतले अघि रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved