धनुषा-४ : महासेठलाई उछिन्दै यादवले लिए ८१ मतको अग्रता

नेपालभ्युज

धनुषा-४ : महासेठलाई उछिन्दै यादवले लिए ८१ मतको अग्रता

काठमाडौं । धनुषा-४ मा नेपाली कांग्रेसका महेन्द्र यादवसँग नेकपा एमालेका रघुवीर महासेठ पछि परेका छन् ।

यादवले ४ हजार २३३ मत ल्याँउदा महासेठले ४ हजार १५२ मत ल्याएका छन् ।

यादव महासेठभन्दा ८१ मतले अगाडि रहेका छन् ।

यतिबेला जनकपुर १३, २१, ९ , १४ मा मतगणना सम्पन्न भएको छ भने वडा नम्बर १९ को ९०० मतगणना भइसकेको अवस्था छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved