भक्तपुरमा महेश बस्नेतको अवस्था के छ ?

नेपालभ्युज

भक्तपुरमा महेश बस्नेतको अवस्था के छ ?

भक्तपुर। भक्तपुरको क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता महेश बस्नेत पछि परिरहेका छन् । उनलाई नेपाली कांग्रेसका दुर्लभकुमार थापाले निरन्तर पछाडि पारिरहेका हुन् ।

अहिले महेश बस्नेत ५ सय ४७ मतले पछि परेका छन् । दुर्लभ थापाले २१ हजार ३ सय ८८ मत ल्याउँदा महेश बस्नेतले २० हजार ८ सय ४१ मत ल्याएका छन् । नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगरले ५ हजार ७ सय २३ र राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३ हजार ५ सय ८७ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved