नुवाकोट-१ : ४ मतले हितबहादुर तामाङले तोडे अग्रता

नेपालभ्युज

नुवाकोट-१ : ४ मतले हितबहादुर तामाङले तोडे अग्रता

काठमाडौं । नुवाकोट १ मा माओवादी केन्द्रका हितबहादुर तामाङले  ४ मत बढाउँदै अग्रता तोडेका छन् ।

तामाङले ३ हजार ७९९  मत ल्याउँदा नेकपा एमालेका बद्री मैनालीले ३ हजार ७९५ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रधुम्न महत क्षेत्रीले ८९७ मत सहित तेस्रो स्थान कायम गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved