उदयपुर–१ मा कांग्रेसका डा नारायण खड्काको अग्रता

नेपालभ्युज

उदयपुर–१ मा कांग्रेसका डा नारायण खड्काको अग्रता
फाइल फोटो

काठमाडौं । उदयपुर क्षेत्र नं १ को एक हजार मत गणना हुँदा कांग्रेसका डा नारायण खड्काले अग्रता लिएका छन् । खड्काले चार सय चार मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी नेकपा(एमाले) मञ्जुकुमारी चौधरीले तीन सय ८७ मतले पछ्याइरहेका छन् ।

त्यसैगरी तेस्रोमा राप्रपाका धुव्रकुमार रायमाझीले ५१ मतले तेस्रो स्थान लिएका छन् । चौथोमा जसपाका गोपाल राईले ४६ मत पाएका छन् । उदयपुर निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा ७६ हजार सात सय ५६ मत खसेको छ । जिल्लाको क्षेत्र नं २ मा पनि मतगणना सुरु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved