उदयपुर-१

उदयपुर-१ मा १०० मतपत्र बदर गरेर गणना सुरु

काठमाडौं। उदयपुर क्षेत्र नं. १ का १० मतदान केन्द्रका १०० मतपत्र बदर गरेर मतगणना सुरु गरिएको छ । बदर भएका मतपत्रहरू उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (२) अन्तर्गतका हुन् । मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले प्रदेश सभा २...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved