जुम्ला : ज्ञानेन्द्रबहादुर शाहीको प्रारम्भिक अग्रता, दोस्रोमा गोमा

यस्तै नेकपा एमालेका रतननाथ योगीले ७ मत पाएका छन् । 

नेपालभ्युज

जुम्ला : ज्ञानेन्द्रबहादुर शाहीको प्रारम्भिक अग्रता, दोस्रोमा गोमा

जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्रबहादुर शाहीले प्रारम्भिक अग्रता लिएका छन् ।

१०० मत गणना गर्दा शाहीले ६९ मत पाएका छन् भने सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की गोमा कँवुरले २० मत प्राप्त गरेकी छन् ।

नेकपा (एमाले) का रतननाथ योगीले ७ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved