काठमाडौं–४ को मतगणना सुरु

नेपालभ्युज

काठमाडौं–४ को मतगणना सुरु

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । बूढानीलकण्ठ नगरपालिका १ बाट गणना सुरु भएको हो ।

यो क्षेत्रमा नेपाली कांग्रेसकको तर्फबाट गगन कुमार थापा र नेकपा एमालेबाट डा. राजन भट्टराई प्रतिस्पर्धामा छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved