काठमाडौं–७ मा अग्रता उल्टियो, एमालेलाई पछ्याउँदै घण्टी

नेपालभ्युज

काठमाडौं–७ मा अग्रता उल्टियो, एमालेलाई पछ्याउँदै घण्टी

काठमाडौं। काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता उल्टिएको छ । एमालेका श्याम घिमिरेले ३७५ मत पाएर अग्रता लिएका हुन् ।

घिमिरेलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३०४ मत ल्याएर पछ्याइरहेका छन् । सत्ता गठबन्धनकी मानुषी यमि भट्टराई तेस्रो स्थानमा छन् । मानुषीले २९० मत पाएकी छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १७७, हाम्रो नेपाली पार्टीका देवेन्द्र पोखरेलले १०१ र राप्रपाका ध्रुवविक्रम मल्ले ८४ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved