नेकपाका नवलपरासी इन्चार्ज शरद वली पक्राउ

नेपालभ्युज

नेकपाका नवलपरासी इन्चार्ज शरद वली पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता शरद वली पक्राउ परेका छन्।

उनलाई निर्वाचन बहिष्कार सम्बन्धित प्रचार सामग्रीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उनलाई नवलपुरको मध्यपुर नगरपालिका बसन्तपुरबाट प्रहरीले पक्राउ गरेको नेकपाले जनाएको छ ।

वली नेकपाका केन्द्रीय सदस्य तथा नवलपरासी इन्चार्ज हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved