आचारसंहिता कार्यान्वयन गर्न आयोगले दियो राजनीतिक दल र उम्मेदवारलाई ७ बुँदे निर्देशन

नेपालभ्युज

आचारसंहिता कार्यान्वयन गर्न आयोगले दियो राजनीतिक दल र उम्मेदवारलाई ७ बुँदे निर्देशन

काठमाडौं। निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता कार्यान्वयनका सन्दर्भमा ७ बुँदे निर्देशन दिएको छ ।

कतिपय राजनीतिक व्यक्तित्वहरूबाट पदमा रहेका र उनीहरूले निर्वाचन प्रचार-प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग  गर्नेलगायतका कार्य भएको पाइएको भन्दै आयोगले ७ बुँदे निर्देशन दिएको हो ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्नका लागि सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिइएको आयोगले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved