समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक (सूचीसहित)

नेपालभ्युज

समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक (सूचीसहित)
फाइल फोटो

काठमाडौं। प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक भएको छ।

निर्वाचन आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरूको समानुपातिक बन्दसूची सार्वजनिक गरेको हो।

राजनीतिक दलहरूले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए।

उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो। दलहरूले पहिले बुझाएको सूचीमा केही संशोधनसमेत गरेका थिए।

यस्तो छ सूची


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved