एमाले नेता बालकृष्ण ढुङ्गेल मृत भेटिए

नेकपा एमालेका नेता बालकृष्ण ढुङ्गेलको निधन भएको छ। शनिबार बिहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासको शौचालयमा उनी मृत भेटिएका हुन्। नेकपा माओवादीमा रहेका ढुङ्गेल केही समयअघि एमाले आएका थिए। उनी एमालेको पोलिट्ब्यूरो सदस्य थिए ।
उनी पहिलो संविधानसभाका सदस्यसमेत हुन्।

नेपालभ्युज

एमाले नेता बालकृष्ण ढुङ्गेल मृत भेटिए

काठमाडौं। नेकपा एमालेका नेता बालकृष्ण ढुङ्गेलको निधन भएको छ। शनिबार बिहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासको शौचालयमा उनी मृत भेटिएका हुन्।

नेकपा माओवादीमा रहेका ढुङ्गेल केही समयअघि एमाले आएका थिए। उनी एमालेको पोलिट्ब्यूरो सदस्य थिए ।
उनी पहिलो संविधानसभाका सदस्यसमेत हुन्।

माओवादी सशस्त्र द्वन्द्वका क्रममा उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर भएका थिए। उनी पटक पटक गरी करिब ७ वर्ष जेल बसेर निस्किएपछि एमाले गएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved