मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता झाले दिए राजीनामा

मधेश प्रदेश गठन भएदेखि नै मुख्य न्यायाधिवक्तामा नियुक्त भएका दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिएका छन्। झाले मुख्यमन्त्री लालबाबु राउतलाई भेटेर आज राजीनामा बुझाएका हुन्।

नेपालभ्युज

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता झाले दिए राजीनामा

जनकपुरधाम। मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले पदबाट राजीनामा दिएका छन् ।

प्रदेश सरकार बनेलगत्तै मुख्य न्यायाधिवक्तामा नियुक्त भएका झाले मुख्यमन्त्री लालबाबु राउतलाई शनिबार राजीनामा बुझाएका हुन् ।  आफ्नो पदबाट राजिनामा दिएका छन् ।

सक्रिय राजनीतिमा आउने उदेश्यसहित उनले राजीनामा दिएको बताइएको छ । उनी जनता समाजवादी पार्टीबाट राजनीतिमा उत्रने तयारीमा छन् । झा महोत्तरीबाट प्रतिनिधिसभामा चुनाव लड्ने सम्भावना रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved