वीरगञ्जमा डिसहोम फाइबर नेटको सह–वितरण सोरुमको समुद्घाटन ।

नेपालभ्युज

वीरगञ्जमा डिसहोम फाइबर नेटको सह–वितरण सोरुमको समुद्घाटन ।

काठमाडौं।  नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिसहोम फाइबरनेटले वीररगज मा पनि सह–वितरण शोरुमको शुभारम्भ गरेको छ । शोरुम समुद्घाटन, डिसहोमका तर्फबाट जेनरल सेल्स म्यानेजर रमेश सापकोटा, एरिया सेल्स म्यानेजर सन्जीव कार्की र सेल्स अफिसर मनोज घिमिरेको उपस्थितिमा सम्पन्न भएको थियो।

विगत लामो समयदेखि डिस मिडिया नेटवर्कसँग सहकार्य गरी डिसहोमको डीटीएच सेवा ग्राहकहरूमाझ पुर्‍याउँदै आएका शुभम ट्रेडर्सले ले अब डिसहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ।

५०० भन्दा धेरै ग्राहकलाई डिसहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको शुभम ट्रेडर्सले अब अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नया शोरुमले मद्दत गर्ने शुभम ट्रेडर्सका सञ्चालक चन्दन रौनियारले जानकारी दिए ।

वीरगञ्ज मा डिसहोम फाइबरनेटको सह–वितरण सोरुमको समुद्घाटन । नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिसहोम फाइबरनेटले वीरगञ्जमा पनि सह–वितरण शोरुमको शुभारम्भ गरेको छ ।

शोरुम समुद्धघाटन, डिसहोमका तर्फबाट जेनरल सेल्स म्यानेजर रमेश सापकोटा ,एरिया सेल्स म्यानेजर सन्जीव कार्की र सेल्स अफिसर मनोज घिमिरेको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समयदेखि डिसमिडिया नेटवर्कसँग सहकार्य गरि डिसहोमको डीटीएच सेवा ग्राहकहरूमाझ पुर्‍याउँदै आएका शुभम ट्रेडर्सले ले अब डिसहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नया शोरुममार्फत दिनेछ।

५०० भन्दा धेरै ग्राहकलाई डिसहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको शुभम ट्रेडर्सले अव अझ बढी ग्राहकहरूमाझ पुग्नका लागि पनि यस नयाँ शोरुमले मद्दत गर्ने शुभम ट्रेडर्स का सञ्चालक चन्दन रौनियार ले जानकारी दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved