डा. भट्टराई भेट्न टोखा पुगे भारतीय राजदूत श्रीवास्तव

नेपालभ्युज

डा. भट्टराई भेट्न टोखा पुगे भारतीय राजदूत श्रीवास्तव

काठमाडौं । नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेट्न टोखा पुगेका छन् ।

मंगलबार राजदूत श्रीवास्तव भट्टराई निवास टोखा पुगेको अध्यक्ष भट्टराईले फेसबुकमार्फत् जानकारी दिएका छन् ।

राजदूतसँग शिष्टाचार भेट भएको र नेपाल र भारतबीचका आपसी हितका विषयमा विचारविमर्श भएको डा. भट्टराईले जानकारी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved