निहारिका प्रकरण : वार्ताका लागि कानुनमन्त्री र महान्यायाधिवक्ता शिक्षण अस्पतालमा

नेपालभ्युज

निहारिका प्रकरण : वार्ताका लागि कानुनमन्त्री र महान्यायाधिवक्ता शिक्षण अस्पतालमा

काठमाडौं । सरकारले अनसनरत निहारिका राजपुतसँग वार्ता गरि अनसन तोडाउने तयारी गरेको छ । यसका लागि  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा र महान्यायाधिवक्ता खम्मबहादुर खाती बुधबार साँझ  त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् ।

उनिहरुले  सम्भवत: निहारिकासँग बुधबार अनशन तोडाउने गरी संवाद अघि बढाउने सरकारी अधिकारीले बताएका छन् । निहारिकाले आरोप लगाएको शिवराज श्रेष्ठ मंगलबार धनुषाबाट पक्राउ परेका छन् ।

यसअघि आफूसँग सरकारले गरेको सहमति पालना नभएको भन्दै  शीतल निवास अगाडि आत्मदाह प्रयास गरेकी उनी हाल  अस्पतालमै अनशन बसेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved