पार्टी पुनर्गठन गरेर जानेछौंः बाबुराम भट्टराई

नेपालभ्युज

काठमाडौं। उपेन्द्र यादव पक्षबाट निष्काशनमा परेका जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफूहरूमाथि कारबाही गरिएको निर्णयको भर्त्सना गरेका छन्।

कारबाहीको निर्णय खारेज गर्दै डा भट्टराईले पार्टी पुनर्गठन पनि गर्ने घोषणा गरेका छन्।

आज एक प्रेस वक्तव्य जारी गर्दै भट्टराईले पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहेका केन्द्रीय सदस्यहरू तथा सबैलाई पार्टी पुनर्गठनका लागि अपिल गरेका छन्।

भट्टराईपक्षीय  केन्द्रीय समितिको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेर जाने निर्ण गरेको र उपेन्द्र यादव पक्षको समूहको बैठक भने स्वेच्छाचारी भएको ठहर गरेको छ।

No description available.

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved