निजगढमा धेरै लगानी भइसक्यो, निर्माण राेके क्षति हुन्छ : प्रकाशमान

सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वदलीय सहमति गरेर फास्ट ट्र्याकमा बाराकाे निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने बताएका छन्। 

नेपालभ्युज

निजगढमा धेरै लगानी भइसक्यो, निर्माण राेके क्षति हुन्छ : प्रकाशमान
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वदलीय सहमति गरेर फास्ट ट्र्याकमा बाराकाे निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने बताएका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता सिंहले विमानस्थलको निर्माणका लागि धेरै खर्च भइसकेको उल्लेख गर्दै निर्माण रोके देशलाई क्षति हुने बताए।

उनले भने, ‘‘निजगढ विमानस्थलका लागि लगानी धेरै भइसकेकाे छ। अब निर्माण राेक्याैँ भने देशलाई क्षति हुन्छ।’’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved