अमरगढी ८ मा कांग्रेसलाई पराजित गर्दै कांग्रेस (बीपी) विजयी

नेपालभ्युज

अमरगढी ८ मा कांग्रेसलाई पराजित गर्दै कांग्रेस (बीपी) विजयी

महेन्द्रनगर। डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ८ को वडाध्यक्षमा नेपाली कांग्रेसलाई पराजित गर्दै कांग्रेस (बीपी) विजयी भएको छ।

नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र बहादुर साँकीलाई २४ मतले पराजित गर्दै कांग्रेस बीपीका नरबहादुर साँकी विजयी भएका हुन्।

अध्यक्षमा विजयी कांग्रेस बीपीका साँकीले ३४० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका साँकीले ३१६ मत पाएका छन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved