खयरकोटमा माओवादी र कांग्रेसबीच विवाद हुँदा मतदान स्थगित

नेपालभ्युज

खयरकोटमा माओवादी र कांग्रेसबीच विवाद हुँदा मतदान स्थगित

सुर्खेत। कालीकोटको पचालझरना गाउँपालिका–१ को खयरकोटमा रहेको कालिका माध्यमिक मतदान केन्द्रमा राजनीतिक दलहरूबीच विवाद हुँदा मतदान स्थगित गरिएको छ।

मतदानका विषयमा माओवादी केन्द्रका कार्यक्रता र कांग्रेसका कार्यक्रताबीच विवाद हुँदा मतदान स्थगित गरिएको हो।

मतदान केन्द्रमा ५८८ मतमध्ये ३१६ मत खसेपछि विवाद भएको मतदान अधिकृत रचना गुरुङ्गले बताइन्। अहिले पुनः मतदानका विषयमा राजनीतिक दलहरूसँग छलफल भइरहेको उनले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved