नेपालका लागि भारतीय राजदूत क्वात्रा विदेश सचिवमा नियुक्त

नेपालभ्युज

नेपालका लागि भारतीय राजदूत क्वात्रा विदेश सचिवमा नियुक्त

काठमाडौं। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको नयाँ विदेशसचिवमा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को नियुक्त कमिटीले उनलाई विदेश सचिवमा नियुक्त गरेको हो।

रूस-युक्रेनबीचको बढ्दो तनावकाबीच क्वात्रालाई विदेशसचिवमा नियुक्त गर्ने भारत सरकारको निर्णयलाई महत्वका साथ हेरिएको छ।

क्वात्राले ३२ वर्षभन्दा लामो समय विदेश सेवामा बिताएका छन्। यसअघि हर्षवर्धन श्रृंगला भारतीय विदेशसचिव थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved