सायद मको लोकपप गीत ‘माकुरी’ सार्वजनिक

नेपालभ्युज

सायद मको लोकपप गीत ‘माकुरी’ सार्वजनिक

काठमाडौं । सायद म राईको स्वरमा रहेको ‘माकुरी’ बोलको लोक पपगीत सार्वजनिक भएको छ। उनकै शब्द रचना तथा कम्पोज रहेको गीत आज युट्युबमार्फत सार्वजनिक गरिएको हो।

वेलकम टु ग्लोबल टीभी ग्रुपको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा राजन इसानको एरेन्ज छ। गीतमा सुशान्त गुरुङ र अमृता तामाङको अभिनय देख्न सकिन्छ। गीतको भिडिओलाई पिके गुरुङले निर्माण गरेका हुन्।

 

 

https://www.youtube.com/watch?v=klo3s8jP8jM


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved