कोभिडबाट एकैदिन १५ जनाको मृत्यु, ८ हजार नयाँ संक्रमित

नेपालभ्युज

काठमाडौं। नेपालमा थप १५ कोरोना संक्रमितको मृत्यु भएको छ। २४ घण्टाको अवधिमा तेस्रो लहरमा सबैभन्दा धेरै जनाको मृत्यु भएको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको हो।

आज नेपालमा थप ८ हजार १७ जनामा कोरोना संक्रमण देखिएको छ। २४ घण्टामा २१ हजार ८०८ नमुना परीक्षण गरिएकोमा थप ५ हजार २९२ जना सं‌क्रमित कोरोनामुक्त भएका छन्।

नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved