मधेस प्रदेशमा आज सार्वजनिक बिदा

नेपालभ्युज

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं। चर वर्षपछि प्रदेशको नाम र राजधानीमा सहमति जुटाउन सफल भएको खुसीयालीमा आज (मंगलबार) मधेस प्रदेश (साबिक प्रदेश २) मा सार्वजनिक बिदा दिइएको छ।

प्रदेश सरकारले आज माघ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रदेश सभा बैठकले सोमबार मतदानबाट प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम कायम गर्ने निर्णय पारित गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved