कांग्रेस १४ औँ महाधिवेशन

ओलीले मञ्चमै देउवालाई पूर्वप्रधानमन्त्री भनेपछि…

अ‍ोलीले सम्बोधनको शुरुवात गर्दै भने, “यस कार्यक्रमका अध्यक्ष, एवं नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री र मेरा पुराना मित्र शेरबहादुर देउवा…”

नेपालभ्युज

ओलीले मञ्चमै देउवालाई पूर्वप्रधानमन्त्री भनेपछि…
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्वप्रधानमन्त्री भनेका छन्।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सम्बोधनका क्रममा ओलीले देउवालाई पूर्वप्रधानमन्त्री सम्बोधन गरेका हुन्।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्डपछि भनाइ राखेका ओलीले देउवालाई आफ्नो पुराना मित्र भन्दै पूर्वप्रधानमन्त्री सम्बोधन गरेका हुन्।

अ‍ोलीले सम्बोधनको शुरुवात गर्दै भने, “यस कार्यक्रमका अध्यक्ष, एवं नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री र मेरा पुराना मित्र शेरबहादुर देउवा…”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved