Rastriya Sava

राष्ट्रिय सभाको बैठक बस्दै, कार्यसूची यस्ता छन्

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे बोलाइएको छ । आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved