कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा पुडासैनीलाई उठाउने

नेपालभ्युज

कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा पुडासैनीलाई उठाउने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा विष्णुदेवि पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ ।

आज बसेको संसदीय दलको बैठकले पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुनेछ भने भोलि निर्वाचन हुँदैछ ।

सत्ता गठबन्धने राष्ट्रिय सभा उपाध्यक्षका लागि नेकपा एमालेकी विमला घिमिरेलाई अघि सारेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved