राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गठनको दुई वर्ष पुग्दानपुग्दै ठूलै पहिरो गयो, संस्थापक महामन्त्री डा. मुकुल ढकाल नै अहिले निलम्बित भएका छन् । कारण— सभापति रवि लामिछानेमाथिका अनेकन् प्रश्न ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved