Lumbini

बुद्धजयन्तीका अवसरमा ‘लुम्बिनी दिवस’  समेत मनाइँदै, रुपन्देही र कपिलवस्तुमा बिहानैदेखि विविध कार्यक्रम

काठमाडौं ।  बुुद्धजयन्ती एवम् लुम्बिनी दिवसमा बुद्ध जन्मस्थल लुम्बिनीसहित रुपन्देही, कपिलवस्तु र नवलपरासीमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । लुम्बिनी दिवस भव्यताका साथ मनाउन लुम्बिनी विकास कोषले तीन वटै जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । यसका लागि प्रधानमन्त्री पुुष्पकमल दाहालसहित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved