काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा विभिन्न ११ वटा एजेण्डामा छलफल हुने भएको छ । हिजो सुरु बैठकले छलफलका लागि संगठन सुदृढीकरण र राष्ट्रिय राजनीतिका विभिन्न एजेण्डा तय गरेको हो । समितिको पहिलो बैठकले महासमिति बैठकबाट पारित प्रस्तावहरू,...